चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
काठमाडौँ । चलचित्र ‘सिन्दुरे जात्रा’ले रिलिज डेट लक गरेको छ । छायांकनको चरणमा रहेको चलचित्रले ६ महिना पछिलाई रिलिज डेट लक गरेको हो । चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने निर्देशक सरोज पौडेलले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
