SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०२:०९ PM · 1 मिनेट पढाइ

सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छः महामन्त्री शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् । महाधिवेशनन उद्घाटनस्थलमा आज साँझ पत्रकारहरूसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन् ।