SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ १२:३० PM · 1 मिनेट पढाइ

रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनलाई आफ्नो उद्गम थलोका रूपमा मान्दै आएको छ । पार्टीका केन्द्र र जिल्ला तहका नेताले चितवनलाई उद्गम थलोका रूपमा मान्दै आएका छन् ।