इजरायली सेनाद्वारा लेबनानमा आक्रमण, १६ जनाको मृत्यु
एजेन्सी । दक्षिणी लेबनानको नबातीह जिल्लाको आवासीय क्षेत्रमा शुक्रबार भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १६ जनाको मृत्यु भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
