SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

कृषिमन्त्री चौधरीको पहलमा कृषि तथा पशुपन्छी अनुदानबारे छानबिन हुने

काठमाडौँ / कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी छिन् ।