SHARE
Samata Press · शुक्रबार​ ५ असार २०८३ ०५:२४ PM · 1 मिनेट पढाइ

पोखराले ल्यायो ७ अर्ब १५ करोड २५ लाखको बजेट

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने शुक्रबार उपमेयर मञ्जुदेवी गुरुङले १९औं नगर सभामा बजेट सार्वजनिक गरेकी हुन् ।