SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

दमौलीस्थित नमूना पशु अस्पताल भवनको ठेक्का सम्झौता रद्द

तनहुँको सदरमुकाम दमौलीस्थित नमूना पशु अस्पताल भवन तोकिएकै समयमा निर्माण पूरा नभएपछि अन्ततः ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढेको छ ।