SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

सिन्धुली हिरासत मृत्यु प्रकरण: पोस्टमार्टममा आत्महत्या देखियो, यातनाको पुष्टि नभएको गृहमन्त्रीको जानकारी

सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरीले कुनैपनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको पाइएको छ ।