SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो ।