“पेम्बा” नामक रोबोट ६,२०० मिटर हिमाल चढ्न सफल, अर्को लक्ष्य सगरमाथा आरोहण गर्ने
ह्युमनोइड रोबोट इक्वेडरको चिम्बोराजो ज्वालामुखीको चुचुरोमा पुग्न सफल भएको छ। पेम्बा नामक परिमार्जित युनिट्री जी१ रोबोटले ६,२०० मिटरको उचाइमा अवस्थित शिखर सफलतापूर्वक आरोहण गरेको छ।
