SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

कक्षा १२ को नतिजा ४० दिनभित्रै सार्वजनिक: सुशासन र शैक्षिक सुधारको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षा फल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिबद्धता र शैक्षिक सुधारको महत्त्वपूर्ण फड्कोका रूपमा व्याख्या गरेका छन् ।