SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु

जनकपुरधामलाई व्यवस्थित सहर बनाउने काम सुरु भएको छ । धाम मधेस प्रदेशको राजधानी हो ।