SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

सेवाग्राहीसँग ७२ हजार घुस लिने गाउँपालिकाका हाकिमविरुद्ध मुद्दा दायर

सडक ढलान योजनाको कार्य सम्पन्नपश्चात् भुक्तानी गर्ने प्रयोजनका क्रममा विभिन्न बहाना बनाई दुःख दिई सेवाग्राहीसँग रु ७२ हजार घुस लिएको अभियोग लागेको छ ।