SHARE
Kalo Pati · शुक्रबार​ ५ असार २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

कक्षा १२को मौका परीक्षा साउन २ र ३ गते

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजामा नन् ग्रेडेड अर्थात् ९एनजी० प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात् पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । मौका परीक्षा आउँदो साउन २ र ३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।