SHARE
Kalo Pati · शुक्रबार​ ५ असार २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार  सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेकोे छ । छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।