SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ५ असार २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

नियम विपरीत राइड शेयरिङ गर्ने लगायत चालकबाट पछिल्लो २४ घण्टामा २२ लाख ३९ हजार राजस्व सङ्कलन

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर