प्रतिनिधिसभाको बैठकमा चार अध्यादेशमाथि छलफल हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा विभिन्न अध्यादेशमाथि छलफल र निर्णय हुने कार्यसूची तय गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
