चिनियाँ अटोमेकरहरू रोबोटिक्सतर्फ लागिरहेको बेला सेरेसले लन्च गर्यो ह्युमनोइड रोबोट
चिनियाँ अटो कम्पनी सेरेसले आफ्नो पहिलो ह्युमनोइड रोबोट सार्वजनिक गरेको छ, जुन यस क्षेत्रमा प्रवेश गर्ने पछिल्लो चिनियाँ कार निर्माता बनेको छ।