SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु

विगतमा भुक्तानी लगायतको समस्या झेलिरहको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने सरकारले काम सुरु गरेको छ ।