SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०२:२४ PM · 1 मिनेट पढाइ

देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

मन्त्रालयका अनुसार देशभर कानुनविपरीत सञ्चालन भएका सहकारी संस्थामाथि निगरानी बढाउन तथा निष्क्रिय सहकारीको वास्तविक अवस्था पहिचान गर्न १० बुँदे कार्ययोजना ल्याइएको हो ।