SHARE
Kalo Pati · बिहीबार ४ असार २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

वर्ल्डकपमा डिगो: ‘क्वालिटी बबाल, तर सपोर्टमा देखिन्छ इगो’ !

काठमाडौं । फिफा विश्वकप २०२६ का लागि डिगो (DGO) एपमार्फत सिजन पास खरिद गर्ने प्रयोगकर्ताहरूले डिगोको गुणस्तर निकै राम्रो भएको तर सपोर्ट निकै झुर भएको गुनासो गरेका छन् ।