SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०१:३७ PM · 1 मिनेट पढाइ

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा

आज सुवाशले ७–अन्डर ६५ को स्कोर सहित लगातार दुई दिनका लिडर भुवन नगरकोटीलाई १ स्ट्रोकले पछि पारेका हुन् ।