SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

भ्रष्टाचारमा सरकारको शून्य सहनशीलता: गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले सरकारले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लिएको बताएका छन् ।