SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ १२:३० PM · 1 मिनेट पढाइ

सीमा सुरक्षामा एआई क्यामेरा जडान गरिने: गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा संयन्त्रमा मात्र सीमित नराखी दिगो शान्ति, सुशासन र समृद्धिको आधार स्तम्भका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।