SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

काठमाडौँ महानगरले असोजभित्र कर तिर्नेलाई १० प्रतिशत छुट दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करको दायरा विस्तार गरी राजस्व संकलनलाई प्रभावकारी बनाउने तथा करदातामैत्री व्यवस्था लागू गर्ने नीति अघि सारेको छ ।