SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

एमालेले अर्थमन्त्रीलाई सोध्यो- ‘प्रधानमन्त्रीज्यूले जिम्मेवारी औपचारिक रूपमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो ?’

विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएकोप्रति नेकपा (एमाले) ले आपत्ति जनाएको छ ।