SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी

काठमाडौं । काठमाडौँको नक्सालमा आजदेखि विपद् व्यवस्थापनसम्बन्धी सन्देश बोकेका कार्टुन कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकपा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कार्टुनिष्ट क्लब अफ नेपालको सहकार्यमा आजदेखि कार्टुन कला प्रदर्शनी सुरु भएको हो ।