SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

‘दुग्ध पदार्थको निर्यातको लागि सरकारी घोषणा मात्र पर्याप्त छैन, उद्योगीलाई उचित वातावरण चाहिन्छ’

काठमाडौँ । सीताराम गोकुल मिल्क्सका सञ्चालक सुमित केडियाले दुग्धजन्य पदार्थको निर्यात बढाउने सरकारी योजनालाई सफल बनाउन उद्योगी–व्यवसायीका लागि आवश्यक नीतिगत र व्यावहारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।