SHARE
टेक्नोलोजी खबर · बिहीबार २२ साउन २०८२ ०७:४७ PM · 1 मिनेट पढाइ

गोगोरो स्कुटरको नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युला इनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर