SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०४:४३ PM · 1 मिनेट पढाइ

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन, असार ४ गते । सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले बढेको छ ।