SHARE
टेक्नोलोजी खबर · बिहीबार २२ साउन २०८२ १०:४८ PM · 1 मिनेट पढाइ

२०२८ देखि आईफोनहरूमा ट्यान्डम ओएलईडी डिस्प्ले ल्याउने विचारमा एप्पल

एप्पलले सन् २०२८ देखि नै आईफोनहरूमा ट्यान्डम ओएलईडी डिस्प्ले ल्याउने विचार गरिरहेको द इलेकको नयाँ रिपोर्टले खुलासा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर