SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २३ साउन २०८२ ०४:५० AM · 1 मिनेट पढाइ

लेनोभोको नयाँ बजेट ट्याब्लेट ११ इन्चको डिस्प्ले र स्टाइलस सपोर्टको साथ सार्वजनिक

लेनोभोले भारतीय बजारमा लक्षित नयाँ ट्याब्लेट मोडेल ल्याउने भएको छ। २०,००० भारतीय रुपैयाँभन्दा कम मूल्यको आइडिया ट्याब उच्च रिजोलुसनसहितको डिस्प्ले र स्टाइलस सपोर्टको साथ आउने उल्लेख गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर