SHARE
अर्थ-डबली · बुधबार ३ असार २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

व्यवसायीहरूमा अनावश्यक त्रास सिर्जना गरियो, लगानीको मनोबल बढेन– उद्योगी, वातावरण बनाउँदैछु अर्थमन्त्री

काठमाडौं/ सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान कानुनी व्यवस्थाले व्यवसायीहरूमा अनावश्यक त्रास सिर्जना गरेको छ । पछिल्लो समय अनुसन्धानको नाउँमा उद्योगीहरुलाई धरपकट नै गरिएको उद्योगीहरु बताउँछन् ।