SHARE
अर्थ-डबली · मङगलबार ११ कात्िक २०८३ ०३:२७ AM · 1 मिनेट पढाइ

पहिलोपटक बालोन डी’ओर अवार्ड जितेका ह्यारी केन को हुन् ?

काठमाडौँ / इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन् ।