SHARE
अर्थ-डबली · बुधबार ३ असार २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

काठमाडौं / पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेपछि विश्वभरका धेरै एयरलाइन्सले भाडादर बढाएका छन् ।