SHARE
अर्थ-डबली · बुधबार ३ असार २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

नागरिक लगानी कोषमा एभरेष्ट बैंकका कर्मचारीहरुको अवकाश कोष सञ्चालन सम्झौता

काठमाडौं/ नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।