SHARE
अर्थ-डबली · बुधबार ३ असार २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

च्याउखेतीले फेरियो मङ्गलको जीवन, वार्षिक १० लाख बचत

अत्तरिया कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै आएका छन् ।  चौधरीले छ वर्षदेखि सुभाष बहुउदेश्यीय कृषि फार्म दर्ता गरेर च्याउखेती गर्दै आएको हो।