SHARE
अर्थ-डबली · बुधबार ३ असार २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

फोहरलाई मोहर बनाउँदै व्यास, तीन महिनामै २४ लाखभन्दा बढी आम्दानी

दमौली तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी आम्दानी गर्न थालेको छ ।