SHARE
मकालु खबर · शुक्रबार​ २३ साउन २०८२ ०२:०७ PM · 1 मिनेट पढाइ

देशको आर्थिक रूपान्तरणका लागि वैकल्पिक विकास वित्त परिचालन विधेयक महत्त्वपूर्ण सांसदहरू

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक देशको आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण रहेको सांसदहरूले धारणा राखेका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अर्थ समितिमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । विधेयकले दिगो विकासका लागि नयाँ वित्तीय स्रोतको ढोका खोल्ने उनीहरूको विश्वास छ ।