SHARE
अर्थ-डबली · बुधबार ३ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

चिया निर्यातको समस्या समाधानमा लागि के गर्दैछ सरकार ?

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताएकी छिन् ।