SHARE
अर्थ-डबली · बुधबार ३ असार २०८३ १०:१० AM · 1 मिनेट पढाइ

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’ : जेठ महिनामा चौध सय बढी पक्राउ, २१ विदेशी महिला डिपोर्ट

काठमाडौँ / जिल्ला प्रहरी परिसर काठमाडौँले गत जेठ महिनामा सञ्चालित स्वीप अपरेसनअन्तर्गत एक हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ।