तनहुँम चितुवापीडितलाई ३७ लाख राहत वितरण
तनहुँ । तनहुँमा वन्यजन्तुबाट क्षति भएका सर्वसाधारणलाई डिभिजन वन कार्यालय तनहुँले करिब ३७ लाख राहत वितरण गरेको छ । डिभिजन वन कार्यालय तनहुँले मानवीय र पशुधनको क्षतिवापत ३६ लाख ९३ हजार चार सय ३९ राहत वितरण गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
