SHARE
Kalo Pati · बुधबार ३ असार २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

‘९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर साइबर बुलिङ भएको छ’:सांसद बराल 

काठमाडौं । नेकपा एमालेकी सांसद यशोदा कुमारी यादवले ९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर साइबर बुलिङ भएको भन्दै सदनको ध्यानाकर्षण गराएकी छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामान्य हाँसोलाई लिएर महिला सांसदहरूलाई सभामुखसँग जोडेर सामाजिक सञ्जालमा भिडियो,फोटोहरु अपलोड गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै आपत्ति जनाइन् ।