SHARE
अर्थ-डबली · बुधबार ३ असार २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, तीन तरिकाबाट दस्तुत तिर्न मिल्ने

काठमाडौँ / नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ ।