SHARE
Kalo Pati · बुधबार ३ असार २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

यस्तो छ बुधबार तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।