SHARE
अर्थ-डबली · बुधबार ३ असार २०८३ ०३:१७ AM · 1 मिनेट पढाइ

आज काठमाडौँमा हरियो तरकारी र फलफूलको थोक मूल्य प्रतिकेजी कति होला ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।