SHARE
अर्थ-डबली · बुधबार ३ असार २०८३ ०१:४३ AM · 1 मिनेट पढाइ

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौँ / आज विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।