SHARE
अर्थ-डबली · बुधबार ३ असार २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

पोखरा विमानस्थलमा भ्रष्टाचार : क्यानका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्ष थुनामा पठाउन आदेश

काठमाडौँ / विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।