SHARE
टेक्नोलोजी खबर · मङगलबार २ असार २०८३ ०५:५० PM · 1 मिनेट पढाइ

ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरूद्वारा औद्योगिक सिकाइका लागि नेपाल इको प्यानल भ्रमण

ख्वप इन्जिनियरिङ कलेजका निर्माण सामग्री कोर्स अन्तर्गत आर्किटेक्चर इन्जिनियरिङ अध्ययन गरिरहेका ६ जना विद्यार्थीहरूले औद्योगिक सिकाइका लागि नेपाल इको प्यानल भ्रमण गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर