SHARE
टेक्नोलोजी खबर · मङगलबार २ असार २०८३ ०४:४९ PM · 1 मिनेट पढाइ

रियलमीद्वारा प्रिमियम सुविधा सहितको पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी स्मार्टफोन नेपालमा सार्वजनिक

रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नयाँ एआई अनुभव उपभोक्ता माझ ल्याउनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर